News & Events

अशोक लेलैण्ड र ज्योति विकास बैंकबीच सम्झौता

आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ज्योति विकास बैंकबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट डिजिएम सुशिलकुमार शर्मा र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् ।
Read more

ज्योति विकास बैंक र आइएमई पे बीच सम्झौता

ज्योति विकास बैंक र आइएमई पे बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि श्रावण १४ गते मगंलबार सम्झौता भएको छ। ग्राहकवर्गहरुलाई डिजिटल भुक्तानी सेवा अझ सहज बनाउन को लागि ज्योति विकास बैंकले आइएमई पे सगं उक्त सहकार्य सम्झौता गरेको छ।
Read more

ज्योति विकास बैंक लिमिटेडको ११औं वार्षिकोत्सव

ज्योति विकास बैंकले श्रावण ९ गते बिहिबारको दिन स्थापनाको १२औं वर्षमा प्रवेश भएको उपलक्ष्यमा ११औं वार्षिकोत्सव मनाएको छ। बैंकको सञ्चालक समिति सदस्य, कर्मचारी तथा ग्राहकवर्गको उपस्थितिमा कमलादिस्थित कार्यालय प्राङ्गणमा एक समारोह आयोजना गरी सो उत्सव मनाइएको हो। सञ्चालक समितिका अध्यक्ष श्री हरि चन्द्र खड्काले समारोहको अध्यक्षता गर्नुभएको थियो।
Read more

ज्योति विकास बैंक लिमिटेड र हाम्रो विकास बैंक लिमिटेड नुवाकोटको एकिकृत कारोबारको सुरुवात

ज्योति विकास बैंक लिमिटेड र हाम्रो विकास बैंक लिमिटेड नुवाकोटको एकिकृत कारोबारको सुरुवात
Read more