दूर दृष्टि (VISION)
जोखिम व्यवस्थापन तथा संचालन पद्धतीमा अन्तर्राष्ट्रियरुपमा स्थापित मापदण्डहरुको अवलम्बन गर्दै नागरिक र समाजको वृहत्तर हित केन्द्रित, आधुनिक एवं सरल विश्वव्यापी बैंकिङ्ग सेवा तथा वित्तीय परामर्श प्रदान गर्ने संस्थाको रुपमा स्थापित हुने ।
To be established as an institution with the larger cause of citizens and society at the center, delivering modern, informed and easy financial services by building upon best practices of risk management and operation system.
ध्येय (MISSION)
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विद्यमान आर्थिक एवं सामाजिक आयामहरु तथा बैंकिंग क्षेत्रसंग सम्बन्धित सूचनाको अन्वेषण र विश्लेषणबाट व्यवसायिक निर्णय गर्ने व्यवस्था निर्माण गर्दै आधुनिक सूचना प्रविधिको उच्चतम परिचालन मार्फत छरिएर रहेको आर्थिक श्रोत तथा साधनलाई उत्पादनशील क्षेत्र तर्फ एकत्रित, कृयाशील र गतिशील बनाउन विश्वसनीय वित्तीय मध्यस्तकर्ताको रुपमा काम गर्दै सेवाग्राही, शेयरधनी, कर्मचारी, समुदाय तथा सरकार लगायतका सरोकारवालाहरुलाई यथोचित प्रतिफल प्रदान गर्ने ।
(यथोचित प्रतिफलः सेवाग्राही – आवश्यकता परिपुर्ति, क्षमता सम्वद्र्धन एवं विस्तार र सम्भाव्यताको दिगो दोहन उन्मुख वित्तिय सेवा तथा सूचना प्रवाह मार्फत उनीहरुको जीवनमा सार्थक परिवर्तन, शेयरधनी – प्रत्येक वर्ष यथोचित लाभांश, समुदाय/आम नागरिक – हाम्रो विकास प्रवद्र्धन कोषमा नियमित वृद्धि गर्दै अधिक भन्दा अधिक नागरिकको उन्नति हुने परियोजनाको पहिचान र कार्यान्वयनमा सहजिकरण, नियमनकारी निकाय – नियमित रुपमा परिस्कृत संस्थागत शासन, विधिको परिशुद्ध अनुपालन तथा अभिनव नीति निर्माणमा योगदान, सरकार – नियमित रुपमा उक्लिंदो कर)
Establishing a system of decision making through extraction and analysis of information related of banking industry, having regard to the economic and social dimensions prevalent in national and international context, ensure that dispersed economic resources and tools are concentrated, mobilized and progressed towards productive sector through optimal use of modern information technology; thus providing equitable return to stakeholders including customers, shareholders, employees, society and the government while acting as a trustworthy financial intermediary.